Press Reviews

Press reviews of Namlo band

गीत प्रेरणाको लागि

Crowd in RichMix

लन्डन । बेलायतमा सामान्यतया नेपाली समुदाय माझ हरेक साता जसो विभिन्न कार्यक्रम आयोजना गरिन्छ । हरेक कार्यक्रमको आफ्नै उद्देश्य हुन्छ र सहभागिता पनि नेपालीकै बढी । तर, यसै साता रिचमिक्स् सिनेमामा आयोजना गरिएको एक च्यारिटी कार्यक्रम अलि भिन्न रह्यो । भिन्न यस अर्थमा कि कार्यक्रमको मुख्य आकर्षण नेपाली गीत संगीत थियो भने त्यहां उपस्थित दर्शक […]

Read More

क्रस कल्चरल कन्सर्ट

लन्डन, चैत्र ११ – नेपाली कलाकारले नेपाली गीत गाउनु/बजाउनु नौलो भएन । नेपालीले कन्सर्टतिर विदेशी गीत पनि गाएकै हुन् । तर, हालैको साँझ मध्य लन्डनको लिभरपुल स्टि्रटस्थित एउटा ऐतिहासिक गिर्जाघरमा पृथक् सांगीतिक कार्यक्रम भयो । सीमित दर्शकमाझ नेपाली कलाकारले सदाबहार नेपाली गीत अनि विदेशी संगीतकर्मीहरूले ती गीतमा सुमधुर संगीत भरेर अढाइ घन्टा बेग्लै सांगीतिक स्वाद […]

Read More